२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

चितवनमा गरिएको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि

सोमवार , आश्विन १९, २०७७

काठमाडौं, असाेज ।  चितवन मेडिकल कलेज भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरण अनुसार १ सय ८७ जनाको स्वाब नमुना परीक्षण गर्दा ६६ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जसमा सबैभन्दा धेरै चितवनकै ४७ जना रहेका छन्।

नवलपुरका १२, मकवानपुरका ३, बारा, पर्सा, रुपन्देही र तनहुँका एक एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार