काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा २२५३ मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उनीहरुमध्ये १५९९ काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३, ललितपुरका १८७ र भक्तपुरका ३९ मा संक्रमण पुष्टि भएको छ ।