२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

स्वास्थ्य मन्त्रालयले भन्याे : "काठमाडौं आउन परे जनस्वास्थ्यका मापदण्ड पालना "

शनिवार , आश्विन १७, २०७७

 

काठमाडौं,  असाेज  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च रहेको भन्दै काठमाडौं उपत्यकामा नआउन आग्रह गरेको छ ।

शनिबार २१२० जनामा कोरोना संक्रमण पुष्टि हुँदा उपत्यकाका ११७७ जना उपत्यकाका थिए ।

उपत्यकामा संक्रमण बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

उनले भने, ‘अहिले सकभर काठमाडौं उपत्यकामा नआउन हुन र आउनैपर्ने अवस्था भए जनस्वास्थ्यका मापदण्ड पालना गरेर मात्र आउनुस् ।’

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार