२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यकामा संक्रमितको संख्या २५ हजार नाघ्यो, कुन जिल्लामा कति?

शुक्रवार , आश्विन १६, २०७७

काठमाडौँ, असाेज ।  काठमाडौं उपत्यकामा मात्रै कोरोनाबाट संक्रमित हुने व्यक्तिको संख्या २५ हजार नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लोपटक बिहीबार दिउँसो सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकामा कोराना संक्रमितको संख्या २५ हजार १ सय ३ पुगेको हो।

जसमा काठमाडौं जिल्लामा मात्रै २० हजार ३ सय ९३, ललितपुरमा २ हजार ५ सय २५ र भक्तपुरमा ३ हजार १ सय ८५ जना छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार