२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या शाहलाई कोरोना संक्रमण

शनिवार , आश्विन १०, २०७७

काठमाडौं, असाेज । प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना भाइरस संक्रमण भएको छ । उनलाई आज कोरोना पुष्टि भएको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहनुभएकी डा. शाहलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि त्रिवि शिक्षण अस्पतालको ल्याबमा पिसिआर परीक्षण गरिएको थियो ।

पिसिआर रिपोर्ट रिपोर्ट पोजेटिभ आएपछि अहिले उहाँ होम आइसोलेसनमा बसिरहनुभएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार