२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : "काठमाडौं उपत्यका ७५५ कोरोना संक्रमित"

बिहिवार , आश्विन ८, २०७७

 

काठमाडौं, भदाै  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७५५  कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरमा भने १४९७  संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार