काठमाडौं, असाेज । मंगलबार सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँमा कायम भएको छ। आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।