२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

काठमाडौं उपत्यका : '६७४ मा कोरोना भाइरस संक्रमण'

सोमवार , आश्विन ५, २०७७

 

काठमाडौं, असाेज  । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ मा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

सोमबार देशभर भने ११ सय ५४ जनामा संक्रमण देखिएको छ ।

देशभरका संक्रमितको आधाभन्दा बढी संख्या भने काठमाडौं उपत्यकाकै रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार