काठमाडौं, असाेज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंका ५०७, ललितपुरका ६० र भक्तपुरका ५० मा संक्रमण पुष्टि भएको हो ।
काठमाडौंमा पछिल्लो २४ घण्टामा एकको मृत्यु भएको छ । काठमाडौंका ८७ वर्षीय पुरुषको मृत्यु भएको हो ।