२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

बुधवार , भाद्र ३१, २०७७

काठमाडौं, भदाै  । आज सुनको मुल्य स्थिर रहेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि स्थिर रहेकाे छ । आज तेजावी सुन प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ ।

आज चाँदीको मुल्य प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । हिंजाे पनि यही मूल्यमा काराेबार भएकाे थियाे

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार