२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

ललितपुर : 'महालक्ष्मी नगर प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि'

मंगलवार , भाद्र ३०, २०७७

ललितपुर, भदौ  ।  ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताएका छन ।

उनले भने, “म हाल किष्ट मेडिकल कलेज ग्वार्काेमा उपचारका लागि बसेको छु । मसँग निकट रहेर काम गर्ने सबै साथीहरुलाई एकपटक कोरोना परीक्षण गर्न आग्रह गर्दछु ।”

रासस

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार