२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

शुक्रवार , भाद्र २६, २०७७

 

काठमाडौं, भदाै  । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं निवासी ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो ।

उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।

उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार