२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज सुन कारोबार कतिमा ? यस्तो बजार मूल्य

सोमवार , भाद्र २२, २०७७

काठमाडौँ, भदौ । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार ९६ हजार १ सयमा कारोबार भएको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९५ हजार ६ सयमै कारोबार भइरहेको छ । चाँदी पनि आज स्थिर रहँदै प्रतितोला १ हजार ३२० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार