२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

उपत्यका : ' ३८८ संक्रमित थपिए'

बुधवार , भाद्र १७, २०७७

 

काठमाडौं भदौ, । काठमाडौं उपत्यकामा ३८८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ३५० संक्रमित थपिएका छन् ।

ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार