२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

उपत्यका : एकै दिन ३७७  मा कोरोना भाइरस

बिहिवार , भाद्र ११, २०७७

 

काठमाडौँ, भदाै ।  काठमाडौं उपत्यकामा एकै दिन ३७७  मा कोरोना भाइरस संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौं २७०, ललितपुर ६६ र भक्तपुरमा ४१ जना संक्रमित भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको हो ।

२४ घन्टाको अद्यावधिक विवरण अनुसार बुधबार उपत्यकामा ३०१ जनामा कोरोना संक्रमण भएको थियो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार