२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

उपत्यका : '२२४ नयाँ संक्रमित थपिए '

सोमवार , भाद्र ८, २०७७

काठमाडौँ, भदाै । कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा पछील्लाे   २४ घन्टामा २२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले साे कुराकाे जानकारी िदएका हुन ।

उनले भने, काठमडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी २२४ जना नयाँ संक्रमित थपिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार