२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

ह्वात्तै बढ्यो सुनको मूल्य, एकै दिन २२ सयले बृद्धि

मंगलवार , भाद्र २, २०७७

काठमाडौं, भदौं  ।  नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ।

लगातार दुई दिन सामान्य गिरावट आएको सुनको मूल्यमा मंगलबार तोलामा २२ सय बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २२ सयले बढेर सुनको मूल्य प्रतितोला एक लाख चार सयमा कोरोबार भइरहेको छ।

त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार