२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

आइतवार , श्रावण ३२, २०७७

काठमाडाैँ, साउन । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षणका तनहुँका १ र कास्कीका ५ जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरुलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ हजार ९ पुगेको छ। 

नेपाल कोरोना संक्रमितको संख्या २६ हजार २५ पुगेको छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार