२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना : थप तीन सय ७८ जनामा संक्रमण पुष्टि, संख्या २२ हजार पाँच सय ९२ पुग्यो

शनिवार , श्रावण २४, २०७७

 पछिल्लाे २४ घण्टामा थप तीन सय ७८ जनामा संक्रमण पुष्टि भएकाे छ ।

हालसम्म कुल संक्रमितको संख्या २२ हजार पाँच सय ९२ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

याे अवधिमा चार सय ९९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार