२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

सुनको मुल्यले तोड्यो रेकर्ड :

बिहीबार पनि सुनको मुल्यले तोड्यो रेकर्ड :प्रतितोला १ लाख २ हजार ५ सय

चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार

बिहिवार , श्रावण २२, २०७७

काठमाडौं, साउन। बिहिबार पनि नेपाली बजारमा सुनको मुल्यले ऐतिहासकि नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय स्थानीय बजारमा सुनको मुल्यले एकपछि अर्कौ गर्दै ऐतिहासिक रेकर्ड कायम गर्दैआइरहेको छ ।

बुधबार छापाबाला सुन प्रतितोला १ लाख १ हजार ४  सयमा कारोबार भएको थियो भने आज बिहिबार बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयामा पुुगेर हाल सम्मकै उच्च बिन्दुमा रहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ। 

त्यस्तै,आज तेजावी सुन प्रतितोला १ लाख २ हजार रुपैयामा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यो मुल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार