२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

सशस्त्र प्रहरीका डीएसपीसहित १३१ मा कोरोना संक्रमण

मंगलवार , श्रावण २०, २०७७

काठमाडौँ, साउन । मुलुकका विभिन्न स्थानमा सशस्त्र प्रहरी बलका १३१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये एकजना डीएसपी पनि छन् ।

संक्रमितमा काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका रहेको सशस्त्र प्रहरीले जनाएको छ । जसमध्ये ६८ जना डिस्चार्ज भइसकेका छन् ।

संक्रमितको उपचारसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको स्वास्थ्य जाँचलगायत प्रक्रिया जारी छ ।

संक्रमण देखिएका स्थानमा विभिन्न अन्य युनिटबाट कामकारबाहीका लागि टोली परिचालन गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार