२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहर:

५ जना थुनुवा तथा कैदीसहित पर्सामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा

बिहिवार , श्रावण ८, २०७७

काठमाडौं, साउन । पर्सामा पाँच जना थुनुवासहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पर्सामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो।

३० जना मध्ये एक जना ९ महिने बालक, वडा प्रहरी कार्यालय श्रपिुरमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका पाँच जना थुनुवा, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ का ३० वर्षका पुरुष र ४८ वर्षकी महिला, वडा नम्बर २९ की २५ वर्षीया किशोरी, छिपहरमाई गाउँपालिका ३ का २३ बर्षका पुरुष रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार