२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

दुई डाक्टरसहित पर्सामा थप १७ जनामा संक्रमण पुष्टि

बुधवार , श्रावण ७, २०७७

काठमाडौँ, साउन ।  पर्सामा थप १७ जना कोरोना सन्क्रमित थपिएका छन्।

बुधबार राति आएको पीसीआर परीक्षण रिपोर्टमा १७ जनामा कोरोना संक्रमण देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । संक्रमित मध्ये दुईजना डाक्टर, दुईजना अस्पतालमा उपचाररत बिरामी रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा १३ जना पुरूष र चारजना महिला रहेका छन् । संक्रमितहरु १५ देखि ८५ वर्षसम्मका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार