२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

थप एक कोरोना संक्रमितको मृत्यु,देशभर ज्यान गुमाउनेको संख्या ४३ पुग्यो

बुधवार , श्रावण ७, २०७७

काठमाडौँ, साउन ।   नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । गण्डक अस्पतालमा उपचारका क्रममा गत मंगलबार ज्यान गुमाएका पर्साका एक पुरुषको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोनाको लक्षण देखिएका उनको मृत्यु भइसकेपछि पीसीआर परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार