काठमाडौँ, साउन । आइतबार डलरको भाउ केही सम्हालिएको छ ।
केन्द्रीय बैंकले आइतबारका लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा कायम गरेको छ । यसअघि शुक्रबार अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ६१ पैसा कायम गरिएको थियो ।