२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आजको विनिमयदर : बढ्दै डलरको मूल्य

मंगलवार , आषाढ ३०, २०७७

काठमाडौं, असार ।  नेपाल राष्ट्र बैङ्कले बुधबार जारी गरेको विनिमय दर अनुसार मंगलबारको तुलनामा अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ ।

अमेरिकी डलर एकको खरिददर १२०.३७ रुपैयाँ रहेको छ भने बिक्रीदर १२०.९७ रुपैयाँ रहेको छ । यता, युरोको खरिद दर १३६.८१ रुपैयाँ रहेको छ भने बिक्रीदर १३७.४९ रुपैयाँ रहेको छ ।

बेलायतको पाउन्ड स्टर्लिङको बिक्री दर १५०.६९ रहँदा बिक्री दर १५१.४४ रुपैयाँ रहेको छ । कुवेती दिनारको खरिद दर ३९१.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ३९३.२८ रुपैयाँ रहेको छ । बहराइनको दिनारको खरिद दर ३१९.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३२०.८४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार