२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

राष्ट्र बैंक : दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै

आइतवार , मंसिर २२, २०७६

काठमाडौँ। मङ्सिर  । नेपाल राष्ट्र बैंकले अाज  दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।     
     
कुल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ ।

बैंकले यही मङ्सिर १६ गते पनि ९१ दिने अवधिको रु तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।     

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार