काठमाडौं, असार। नेपालमा काेराेना भाइसरकाे संक्रमण बढ्रदे गइरहेकाे छ । बिहीबार नेपालमा थप ४्र३४ मा कोरोना संक्रमण पुस्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।
यससँगै बिहीबार नै ३१२ जना िनकाे भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।