२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय भन्छ

नेपालमा काेराेना : "पछिल्लो २४ घण्टामा थप ६७१ मा संक्रमण पुष्टि, संक्रमितको ७८४८ पुगे"

काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिए

बिहिवार , आषाढ ४, २०७७

काठमाडौं,  असार । पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७८४८ पुगेको छ ।

उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने १ हजार १८६ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका छन् । उनीहरु मध्ये ३ जना भक्तपुर, २ जना काठमाडौं र एक जना ललितपुरका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार