२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना कहर:

गण्डकी प्रदेशमा ४२ कोरोना सङ्क्रमित थपिए, मनाङमा पनि भेटियो सङ्क्रमण

सङ्क्रमितको संख्या २ सय ८९

बुधवार , आषाढ ३, २०७७

काठमाडौं,  असार । गण्डकी प्रदेशमा ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेशमा ४१ जना पुरुष र एक महिलामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

योसँगै गण्डकीमा सङ्क्रमितको संख्या २ सय ८९ पुगेको छ । मनाङमा समेत कोरोना सङ्क्रमित भेटिएका छन् । मनाङका सङ्क्रमित कपिलवस्तुबाट पुगेका कर्मचारी रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै मनाङमा पहिलो पटक कोरोना सङ्क्रमण देखिएको हो ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार