२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

रौतहट : ' ५२ जना कोरोना संक्रमित थपिए'

मंगलवार , आषाढ २, २०७७

 रौतहट, असार । रौतहटमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

संक्रमित हुनेमा बौधिमाईका ३३, यमुनामाईका ९, देवाही गोनाहीका ८, ईशनाथ र परोहाका एक/एक जना छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार