२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

कुन विदेशी मुद्रा साट्दा कति रुपैयाँ ? (विनिमयदर सूचीसहित)

शुक्रवार , मंसिर २०, २०७६

काठमाडौं, मङ्सिर । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि प्रतिअमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ। 

युरो एकको खरिददर १२६ रुपैयाँ ७ पैसा र बिक्रीदर १२६ रुपैयाँ ७४ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ्ग एकको खरिददर १४९ रुपैयाँ २२ पैसा र बिक्रीदर १५० रुपैयाँ १ पैसा तोकिएको छ।  आज एक सिङ्गापुर डलरको खरिददर ८३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ८३ रुपैयाँ ९९ पैसा तोकिएको छ। 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा कायम भएको छ। कतारी रियालको खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा तोकिएको छ। यसैगरी, यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा छ।

आज मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३१ पैसा बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकिएको छ।  यस्तै कुवेती दिनार एकको खरिददर ३७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २५ पैसा तोकिएको छ।

आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ९१ पैसा तोकिएको छ। यसैगरी आज १०० कोरियन वनको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ।

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ।

हेर्नुहाेस सूची : 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार