२०८३, कार्तिक २१ गते
शुक्रवार, कार्तिक २१ गते २०८३
दुई महिला र दुई पुरुषमा संक्रमण
शनिवार , जेठ २४, २०७७
Shares
काठमाडौं, जेठ । काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो ।
उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology