२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

१३ औँ सागः पुरुष क्रिकेटमा माल्दिभ्स र महिला क्रिकेटमा श्रीलंकासँग खेल्दै नेपाल

बिहिवार , मंसिर १९, २०७६

काठमाडौं, मङ्सिर । १३ औँ दक्षिण एसियाली खेलकुद अन्तगर्त आज (शुक्रबार) पुरुष क्रिकेटमा नेपालले माल्दिभ्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु मैदानमा दिउँसो एक बजेपछि नेपाल र माल्दिभ्सबीच खेल हुने छ ।

त्यसअघि भुटानले टेष्ट राष्ट्र बंगलादेशको यू–२३ टोलीसँग सामना गर्ने छ । यस्तै महिलातर्फ पनि नेपालले टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै छ ।

बलियो प्रतिद्वन्दी श्रीलंकामाथि जित निकालेमा मात्रै नेपाल महिला क्रिकेटको फाइनलमा पुग्ने छ । महिला क्रिकेट पोखरामा भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार