२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

मंगलवार , जेठ २०, २०७७

काठमाडौं,  जेठ। पछिल्लो २४ घण्टामा मंगलबार थप २८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार