२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

यस्तो छ आजको विनिमयदर

आइतवार , जेठ १८, २०७७

काठमाडौं, जेठ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मुल्य १२१.२९ रुपैयाँ तोकेको छ । यस्तै, डलरको खरिददर भने १२०.६९ रुपैयाँ कायम गरिएको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, अन्य मुलुकको मुद्राको विनिमयदर यस प्रकार छः 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार