२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज नेपाल बैंक लिमिटेडका यी शाखाहरु खुल्ला हुने (तालिकासहित)

आइतवार , जेठ १८, २०७७

काठमाडौं, जेठ । सोमवार नेपाल बैंक लिमिटेडका देशभरका केहि शाखा खुल्ने भएका छन्। कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्द नेपाल बैंक लिमिटेडले सोमबार आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको हो । 

 एक सुचना जारी गर्दै  नेपाल बैंक लिमिटेडले देशभरका केहि शाखाहरु ११ बजेदेखि २ बजेसम्म खुल्ला गर्ने जनाएको हो । बैकले लकडाउनको समउमा हरेक बार आफ्ना फरक फरक शाखा खुल्ला गर्दै आइरहेको छ । आज बैंकका कुन कुन शाखा खुल्ला हुन्छन् हेर्नुहोस्

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार