२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

नेपालमा कोरोना :"मृत्यु हुनेको सङ्ख्या ६ पुग्याे"

शुक्रवार , जेठ १६, २०७७

काठमाडौँ, जेठ  । नेपालमा कोराना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका  छन ।
छैठाैँ मृतक अर्घाखाँची जिल्लाको भूमिका नगरपालिकानिवासी ३५ वर्षीय पुरुष रहेको उनले बताए ।  उनी भारतबाट जेठ ११ गते नेपाल प्रवेश गरेको र नेपाल प्रवेश गर्दा उहाँको स्वाबको नमूना लिइएको थियाे ।  नेपाल प्रवेश गरेसँगै उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार