२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

नेपालमा काेराेना : " २४ घण्टामा थप १७० मा संक्रमण, संक्रमितको एक हजार २१२ पुगे"

कोरोना भाइरस : संक्रमित बढ्दै

शुक्रवार , जेठ १६, २०७७

काठमाडौं, जेठ  । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना भाइरस (कोभिड–१९) मा संक्रमणको पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको संख्या एक हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार