२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोभिड-१९ : बाँकेमा थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

सोमवार , जेठ ५, २०७७

 नेपालगञ्ज, जेठ । बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार