२०८३, कार्तिक २१ गते

शुक्रवार, कार्तिक २१ गते २०८३

कोरोना भाइरस : संक्रमित बढ्दै

नेपालमा कोरोना : "एकै दिन ५७ थपिए, संक्रमित १९१ पुगे"

पर्सामा मात्र ३९ , कपिलवस्तु ८, रुपन्देही ९ र बारामा १

मंगलवार , बैशाख ३०, २०७७

काठमाडौं,  वैशाख। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना  रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  १ सय ९१ पुगेको छ ।


प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार