२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

टंकले दिलाए एथ्लेटिक्समा नेपाललाई पदक

सोमवार , मंसिर १६, २०७६

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स अन्तर्गत १५ साय मिटर पुरुष दौडमा नेपालले कास्य पदक जितेको छ ।

नेपालका लागि टंक कार्कीले १३ औँ सागमा नेपाललाई एथ्लेटिक्समा पहिलो पदक दिलाएका हुन् । 

यस्तै स्वर्ण र रजत पदक भारतले जितेको छ । स्वर्ण पदक भारतका संजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार