२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

‘प्रोजेक्ट रिस्टार्ट’ - प्रिमियर लिगका खेलहरु पुनः सुरु हुने

सोमवार , बैशाख १५, २०७७

काठमाडौं, वैशाख  ।  कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु हुने भएका छन् ।

‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर प्रिमियर लिग सुचारु गर्ने प्रयासले यो हप्ता गति लिने भएको हो ।

आर्सनल, ब्राइटन र वेष्ट ह्यामले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन् ।

लिगका खेलहरु आउँदो जुन ८ देखि सुरु हुने अपेक्षा गरेको छ । जुलाईको अन्त्यसम्ममा लिग सक्ने तयारी रहेको छ ।

यसका लागि पूर्ण तहको प्रशिक्षण मे १८ देखि सुरु हुनु पर्छ । प्रिमियर लिग क्लबहरुबीच आगामी शुक्रबार थप छलफल हुने बताइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार