२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

देउवा - ओली भेट चर्चा

अध्यक्ष ओलीले भने : ' देउवासँगको कुराकानीको प्रभाव पछि देखिन्छ '

बिहिवार , मंसिर २५, २०८२

 

काठमाडौँ, मङ्सिर ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग दीर्घकालीन प्रभाव पार्नेबारे छलफल भएको बताएका छन् ।

बिहीबार कोटेश्वरमा आयोजित पत्रकारहरुसँगको भेटघाटमा उनले देउवासँग भएको कुराकानीको प्रभाव पछि देखिने बताए । दुई प्रमुख दलका नेताले कुरा गरेनन् होला ? देशका बारे कुरा हुनु ।

चुनौती के हुनसक्छ भनेर छलफल हुनु स्वभाविक हो । बकाइदा छलफल भयो, उनले भने, अर्थपूर्ण छलफल भयो । त्यसको भोलि देखिन्छ ।

हामीले बकुल्लाको बीउ जसरी रोपेका छौ । तोरी उम्रेजस्तो छिट्टै उम्रिदैन । प्रकट हुन समय लाग्छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार