२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेकपा एमाले : ' दल दर्ताका लागि निर्वाचन आयोगमा '

मंगलवार , मंसिर ९, २०८२

 

काठमाडौँ, मङ्सिर । प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न एमाले निर्वाचन आयोग पुगेको हो ।

एमालेको निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताका लागि आफूहरू आयोगमा पुगेको बताए । उनले भने, 'प्रतिनिधिसभा निर्वाचनका लागि हामी दल दर्ता गर्न आएका छौं ।'

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार