२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

दललाई प्रधानमन्त्री कार्कीको पत्र : " संवादका लागि आउनू "

निर्वाचनबारे मंगलबार ४ बजे बालुवाटारमा छलफल हुने

सोमवार , कार्तिक ३, २०८२

 

काठमाडौँ, कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सात दललाई निर्वाचन केन्द्रित छलफलका लागि बालवाटारमा बोलाएकी छन् ।

निर्वाचनबारे छलफल गर्नका लागि मंगलबार ४ बजे बालुवाटारमा प्रधानमन्त्रीले कार्कीले राष्ट्रिय मान्यता प्राप्त दललाई २- २ जना उच्चस्तरीय प्रतिनिधि पठाइदिन भनी पत्र लेखेर पठाएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए ।

प्रधानमन्त्रीले यसअघि विभिन्न दलका विभिन्न तहका नेतासँग अलग अलग वार्ता गरिसकेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार