२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

देउवाले पद छोडे : पूर्णबहादुर खड्का बने - ' कार्य वाहक सभापति '

मंगलवार , आश्विन २८, २०८२

 

ललितपुर, असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यवाहक सभापतिमा उपसभापति पूर्णबहादुर खड्कालाई तोकेका छन ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ' मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु ।'

उनले पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ। उहाँ नेपाली कांग्रेसको पूर्व महामन्त्री हुन। उपसभापति खड्का शालीन नेता एवम् कुशल वार्ताकार पनि हुन्छ।

खड्का दुई पटक गृहमन्त्री, दुईपटक युवा तथा खेलकुद मन्त्री, सञ्चारमन्त्री र उद्योग वाणिज्य मन्त्री भइसकेका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार