२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सत्ता साझेदार दुुई दलका शीर्ष नेताहरुबीच छलफल

मंगलवार , आषाढ २४, २०८२

 
काठमाडौँ,  असार ।  प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुुई दलका शीर्ष नेताहरुबीच आज छलफल भएको छ ।
 
प्रधानमन्त्री निवास, बालुुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णुुप्रसाद रिमालसहभागी हुनुहुुन्छ ।
 
उहाँहरुबीच समसामयिक परिस्थिति, बाढी पहिरो र डुुबानको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार