२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

 नेपाली कांग्रेस  :  " केन्द्रीय कार्यसमिति बैठक बोलायो "

वैठक  : असार १५ गते दिउँसो १ बजे बस्ने 

शुक्रवार , जेठ ३१, २०८२

 

काठमाडौँ,  जेठ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न समसामयिक विषयमा छलफल गर्न कार्यसमिति बैठक बोलाएको हो ।

आगामी वैठक असार १५ गते दिउँसो १ बजे बस्ने बैठकमा पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूलाई डाकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार