२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

आज एनआइसी एसिया बैंकको यी ४५ शाखा खुला रहने

बुधवार , बैशाख ३, २०७७

काठमाडौं,  वैशाख । लकडाउनलाई दृष्टिगत गर्दै एनआइसी एसिया बैकले( आज) बिहीवार बिभिन्न ठाउँका ४५ शाखा खुल्ला गर्ने भएको छ । आवश्यकता अनुसार बैंकले आज बिभिन्न शाखालाई  ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने बताएको छ ।  

लकडाउनलाई मध्येनजर गर्दै बैंकले हरेक बार फरक फरक ठाउँको शाखा खुल्ला गर्दै आएको छ । बैंकले सातै प्रदेशमा पर्ने गरि शाखा कार्यलय खुल्ला गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार